रुपैयाँमै भुक्तानी

eSewa बाट डोमेन कसरी किन्ने

विदेशी साइटबाट डोमेन किन्न डलर कार्ड वा PayPal चाहिन्छ। हामीसँग eSewa, Khalti वा बैंक ट्रान्सफरबाट रुपैयाँमै तिर्न सकिन्छ, भ्याट नथपी।

चार चरणमा

  1. हाम्रो होमपेजमा मन परेको नाम खोज्नुहोस् र कार्टमा राख्नुहोस्।
  2. बिलिङ प्यानलमा खाता खोल्नुहोस्।
  3. भुक्तानीमा eSewa, Khalti वा बैंक ट्रान्सफर छान्नुहोस् र तिर्नुहोस्।
  4. भुक्तानी पुष्टि भएपछि डोमेन केही मिनेटमै चालु हुन्छ। त्यसपछि DNS Checker ले सेटअप जाँच्नुहोस्।

विदेशबाट किन्दा के झन्झट हुन्छ

GoDaddy, Namecheap जस्ता रजिस्ट्रारले डलरमा शुल्क लिन्छन्। नेपाली बैंकले नेपाल राष्ट्र बैंकको नियमअनुसार दिने डलर प्रिपेड कार्डको वार्षिक सीमा (धेरैजसोका लागि USD ५००) हुन्छ, जुन अरू अनलाइन खर्चमा पनि बाँडिन्छ। विनिमय दर र कार्ड शुल्क थपिन्छ, र अर्को वर्ष नवीकरण पनि फेरि डलरमै।

कति पर्छ

.com पहिलो वर्ष रू१,६४९*, नवीकरण रू१,८९९। भ्याट थपिँदैन, WHOIS Privacy निःशुल्क।

सबै डोमेनको मूल्य मूल्य सूची मा छ।

eSewa, Khalti वा बैंक ट्रान्सफर। डलर कार्ड चाहिँदैन।

डोमेन खोज्नुहोस्

प्रश्नोत्तर

धेरैले सोध्ने प्रश्न